Logo

विराटनगरमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै

                     
Logo 2022-08-16 11:08     Desk

13

विराटनगर, ३१ साउन । विराटनगरमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँने भएको छ । विराटनगर–१४ जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनको आयोजनामा महोत्सव हुने भएको हो ।

महोत्सवमा भदौ २ गते दिउँसो ३ बजेदेखि २४ घण्टे अष्ठजाम (अखण्ड पाठ) र भदौ ३ गते बेलुका ४ बजेदेखि साढे ६ बजेसम्म भव्य भजन संध्या हुने आयोजकले जनाएको छ ।

गौशाला प्राङ्गणमा ओयोजित महोत्सवमा भक्तजनका लागि जान र आउन अतिथी सदनबाट बसको समेत व्यवस्था गरिएको जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?