Logo

एमालेले डाक्यो सचिवालय बैठक

                     
Logo 2022-08-11 12:08     Desk

13

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मध्याह्न १२ बजे एमाले सचिवालयको बैठक बस्न लागेको हो ।

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तोक्ने बताइएको छ ।

यसबाहेक आजको बैठकमा समसामयिक राजनीतिक विषयमा समेत पनि छलफल हुनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?