Logo

अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद

                     
Logo 2022-08-05 11:08     Desk

13

झापा। झापा मेचीनगर  नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ ।

हिजो अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?