Logo

भोलिदेखि २३ गतेसम्म विराटनगरमा ५ देखि ११ वर्षसम्मका बालकालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप लगाइने

                     
Logo 2022-08-01 02:08     Desk

13

फाइल तस्वीर

विराटनगर, १६ साउन । विराटनगरमा मंगलबारदेखि बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार ५ वर्षदेखि ११ वर्षसम्म उमेरसमुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्र लगाइने भएको हो ।

फाइजर खोजको दोस्रो मात्रा विभिन्न विद्यालयमा लगाइने छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?