Logo

भारतको पश्चिम बंगालमा भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

                     
Logo 2022-08-01 11:08     Desk

13

सांकेतिक तस्वीर

भारतको पश्चिम बंगालको कूचबिहारमा गए राति भ्यानमा करेन्ट लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य १६ जना घाइते भइका छन् ।

भ्यानमा गीत बजाउनका लागि जेनेरेटर जडान गरिएको थियो ।

डिजे चलाउने क्रममा करेन्ट चुहिएको अनुमान प्रहरीले गरेको छ । गाडीका चालक फरार भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?