Logo

एकै दिन थपिए ६२० कोरोना संक्रमित

                     
Logo 2022-07-31 06:07     Desk

13

गत २४ घण्टामा ६२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४५ जनाको परीक्षण गर्दा ६२० जनामा पोजिटिभ देखिएको हो ।

एक जनाको मृत्यु पनि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?