Logo

वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

                     
Logo 2022-06-28 09:06     Desk

13

विराटनगर, १४ असार ।निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्ष २०२१–२२ को उत्कृष्ट क्लब भएको छ । कोरोना माहामारीमा पनि निरन्तर सामाजिक कार्य गरेको क्लब वर्षको उत्कृष्ट क्लबबाट सम्मानित भएको हो ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्षको उत्कृष्ट क्लब हुनुका साथै थुप्रै अवार्डहरुसमेत प्राप्त गरेको छ । क्लब प्रेसिडेन्ट संचिता जैन उत्कृष्ट प्रेसिडेन्ट र सेक्रेटरी अनिता सारडा वर्षको उत्कृष्ट सेक्रेटरीबाट सम्मानित भएका छन् ।

क्लबले विभिन्न डेढ दर्जन अवार्डसमेत हात पारेको छ । हालै सम्पन्न डिस्ट्रक्ट अवार्ड वितरण विशेष समारोहमा उक्त अवार्डहरु वितरण वितरण गरिएको छ ।

यी हुन् रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्राप्त गरेका अवार्डहरु :

1. Outstanding club of the year 2021-22 .

2. Outstanding president of the year

3. Outstanding secretary of the year

4. Winner- 4 way test promotion

5. Winner- signature project

6. Winner- best club for best public image

7. Winner- economic & community development

8. 1st runner up- media coverage

9. 1st runner up- environment program

10. 1st Runner up for club exhibit

11. 2nd runner up- club bulletin

12. 2nd runner up- best club - TRF

13. 2nd runner up- service project

14. 100% contribution to TRF

15. 100% membership retention award.

16. Best assistant Governor- Region - 7 , Rtn. Sunita Agrawal

17. Token of Appreciation to Rtn. Kiran Karna ,chair ICM Committee

18. The Host club of District award ceremony 3292.


लोकप्रिय छुटाउनुभयो कि ?