
विराटनगर, ९ असार । वरिष्ठ फिजिसियन, पेट, आन्द्रा तथा कलेजो रोज विषेशज्ञ डा. भुवनेश्वर यादवको सेवा विराटनगरस्थित विन्दु खनाल मेडिकल हलमा सुरु भएको छ ।
विराटनगर रंगेली रोडस्थित ग्रीन क्रस अस्पताल अगाडी रहेको विन्दु खनाल मेडिकल हलमा डा. यादवको सेवा सुरु भएको हो । सो मेडिकल हलमा डा. यादवबाट पेट, आन्द्रा तथा कलेजो रोगको उपचार सेवा लिन सकिने छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस अध्ययन गरेका डा. यादवले सोही ठाउँबाट इन्टरनल मेडिसिनमा एमडी गरेका छन् ।
काठमाडौंस्थित बीर अस्पतालबाट ग्यास्ट्रो इन्ट्रोलोजीमा डिएम गरेका डा. वीपी प्रतिष्ठानमा सहायक प्राध्यापककारुपमा समेत कार्यरत छन् ।
उनको सेवा लिनका लागि ९८२०३१८८२७, ९८०७३३५०१२ र ९८२७०२९७१६ मा सम्पर्क गर्न सकिनेछ ।