
काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ ।
मेयर बालेन्द्र शाहले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गर्ने र व्यवस्थित ढंगले सञ्चालन गरिने बताएका छन् ।