Logo

राजालाई ल्याउने खतरानक षडयन्त्र चलिरहेको छः माधवकुमार नेपाल

                     
Logo 2022-06-19 05:06     Desk

13

काठमाडौं, ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा राजालाई फेरि ल्याउने षडयन्त्र भएको बताएका छन् । उनले तर यो सम्भव नभएको पनि बताएका छन् ।

उनले अब यस्तो सम्भावना नै नभएको र यस्तो खतरानक षडयन्त्र भएकोमा विरोध गनुै पर्ने बताएका छन् । यस्ता कुरामा सबैले विरोध गर्नु पर्ने उनले बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?