Logo

विराटनगरकी न्यान्सी खड्का बनिन् २०२२ को मिस नेपाल इन्टरनेशनल

                     
Logo 2022-06-18 08:06     Desk

13

विराटनगर, ४ असार । प्रियन्का रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन् ।

शनिबार सम्पन्न मिस नेपाल प्रतियोगितामा उनले मिस नेपालको ताज पहिरिएकी हुन् ।

मिस नेपाल इन्टरनेसनलको ताज विराटनगरकी नान्सी खड्काले जित्दा र सरिसा श्रेष्ठ मिस नेपाल अर्थ बनिन् । यस्तै रोज कँडेलले मिस ब्युटिफुल हेयरको उपाधि जितिन् ।


लोकप्रिय छुटाउनुभयो कि ?