Logo

दुबईका राजकुमार झापामा, दुर्गा प्रसाईंले गरे स्वागत

                     
Logo 2022-06-18 02:06     Desk

13

दुबईका राजकुमार नेपाल भ्रमणमा आएका छन् आएका छन् । शनिबार बिहान मात्रै काठमाडौंमा अवतरण गरेका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम दिउँसो झापामा पुगेका छन् ।

उनलाई झापामा व्यापारी तथा एमालेका नेता दुर्गा  प्रसाईंले स्वागत गरेका छन् ।

झापामा उनको उपस्थितिमा  पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण उद्घाटन गरिदै छ ।


लोकप्रिय छुटाउनुभयो कि ?