Logo

प्रदेश १ – बजेटमा लोकमार्गलाई ५ अर्ब बजेट विनियोजन

                     
Logo 2022-06-15 06:06     Desk

13

प्रदेश १ सरकारले प्रदेशका लोकमार्गको विकासको निम्ति ५ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गाउँपालिकासँग सदरमुकाम जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राखी ४४ करोड रकम विनियोजन गरेको बताएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?