Logo

विराटनगर स्थित पाञ्चाली मोडमा ट्रकले ठोक्यो स्कुटर

                     
Logo 2022-06-13 08:06     Desk

13

विराटनगर पञ्चाली मोडमा भारतिय मालबाहक ट्रक र स्कुटर  दुर्घटना भएको छ। भेडियारी स्थित आईसिपी बाट आएको भारतिय नम्बर प्लेटको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।

पाञ्चाली मोडमा विराटनगरको दक्षिण भेग बाट आँउदै गरेको बीआर १० जीबी १२४० नम्बरको मालवाहक ट्रकले प्रदेश १-०२-०४४ प ४१७५ नम्बर रहेको स्कुटर लाई ठक्कर दिएको थियो ।

हाल स्कुटर चालक लाई अस्पताल लगिएको छ भने उनको अवस्था सामान्य रहेको बताईएको छ ।

थप विवरण आउन बाँकी ।


लोकप्रिय छुटाउनुभयो कि ?