Logo

एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन

                     
Logo 2022-06-13 03:06     Desk

13

काठमाडौं, ३० जेठ । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?