Logo

विराटनगर महानगरपालिकाको मतगणना सुरू 

                     
Logo 2022-05-14 10:05     Desk

13

स्थानीय तह निर्वाचनमा शुक्रबार सम्पन्न भएको मतदान पछी विराटनगर महानगरपालिकाको मतगणना सुरू भएको छ । शनिवार बिहान ८ बजे सुरू हुने भनिएको मतगणना केही ढिलो गरेर १० बजे बाट सुरू भएको छ ।

पहिलो चरणमा विराटनगरको वडा नं १ , २ , १६ , १७ , १८ र १९ को मतगणना हुने विराटनगर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

विराटनगरको मतगणना आर्दश माध्यमिक विद्यालयमा हुँदैछ ।


लोकप्रिय छुटाउनुभयो कि ?