Logo

जिल्ला अध्यक्षले राजिनामा दिएपछि एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने चयन

                     
Logo 2022-04-28 04:04     Desk

13

नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी माधव नेपाल र उनको आसेपासेको कम्पनी जस्तो भएको भन्दै राजिनामा दिएका थिए।

बिहिबार बसेको समाजवादीको सचिवालय बैठकले केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई अध्यक्ष चयन गरेकाे हो ।


लोकप्रिय छुटाउनुभयो कि ?