Logo

विराटनगर : एमालेले जारी गर्यो प्रतिवद्दता पत्र

                     
Logo 2022-04-27 08:04     Desk

13

स्थानिय तहको निर्वाचनमा विराटनगर महानगरपालिकालाई लक्षित गर्दै नेकपा एमालेले प्रतिवद्दता पत्र सार्वजनिक गरको छ । विराटनगर स्थित एमालेको पार्टी कार्यलयमा आयोजित एमाले उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ ईन्चार्जले देवराज घिमिरेले एमालेको प्रतिवद्दता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा एमाले प्रदेश नं १ अध्यक्ष तुल्सी न्यौपानेले विराटनगर महानगरपालिकाको लागि एमालेले चयन गरेको मेयर - उपमेयर , वडाध्यक्ष र वडा सदस्य उम्मेदवारहरू लाई पार्टीको कार्यकर्ता माझ परिचय गराएका थिए ।

प्रतिवद्दता सार्वजनिक कार्यक्रममा एमालेको मेयर उम्मेदवार सागर थापा र उप-मेयर उम्मेदवार शिल्पा निरौला कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?