Logo

पोखरा : गनेस पौडेलद्वारा मेयर पदमा उम्मेदवारी दर्ता

                     
Logo 2022-04-24 12:04     Desk

13

लेखक तथा अटेरी अभियानका अगुवा गनेस पौडेलले पोखरा महानगर पालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले मनोनयन गर्न तोकेको दिन आइतबार उनले पोखरा महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा र समर्थकमा पहिलो पटक मतदाता नामावलीमा नाम भएका मतदाताहरु अप्सरा अधिकारी र सरोज जीसी रहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?