Logo

सिरहा : मन्त्री पदबाट राजीनामा दिएर मेयरमा उठ्दै प्रमोद यादव

                     
Logo 2022-04-22 03:04     Desk

13

मधेस प्रदेशका कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोदकुमार यादवले मन्त्री पदबाट राजीनामा दिने भएका छन्।

यादव सिरहा नगरपालिकाको मेयरमा उम्मेदवारी दिन राजिनामा दिन लागेका हुन्।

यादव प्रदेश सरकारमा एकीकृत समाजवादीको तर्फ बाट मन्त्री बनेका हुन्।

सिरहा नगरपालिकाको मेयरका लागि एकीकृत समाजवादीबाट मेयरमा यादवको मात्र नाम सिफारिस भएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?