Logo

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

                     
Logo 2022-04-22 02:04     Desk

13

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

बैठक आज शुक्रबार १ बजे लाई बोलिएको छ।

आजको बैठकले महानगर तथा उपमहानगरको कांग्रेसको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?