
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
बैठक आज शुक्रबार १ बजे लाई बोलिएको छ।
आजको बैठकले महानगर तथा उपमहानगरको कांग्रेसको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।