
सत्तारुढ गठबन्धनमा कसले कुन महानगरपालिका लिने भन्ने सहमति जुटेको छ।
मंगलबार नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्रीले कांग्रेस कास्की सभापति किशोरदत्त बराल , गण्डकी सभापति शुक्रराज शर्मा र पूर्व कानुनमन्त्री यज्ञ थापा लाई गठबन्धनको कारणले पोखरा महानगरपालिका समाजवादी लाई छोडीदिनु पर्ने भन्ने भने पछि पोखराको नेताहरु तयार भएको बुझिएको छ।
सत्ता गठबन्धनमा आबद्द दल मध्य अब कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर , माओबादीले भरतपुर , जसपाले बिरगंज र समाजवादीले पोखरामा स्थानीय चुनावमा उम्मेदवारी दिनेछन्।