Logo

सास्थम कलेज विराटनगरद्वारा वि वि ए अध्यनरत विधार्थीहरुलाई शेयर बजार सम्बन्धी सहजिकरण

                     
Logo 2022-04-14 09:04     Desk

13

बिराटनगर १ बैशाख। साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेण्ट (सास्थम ) कलेज विराटनगरले वि वि ए अध्यनरत विधार्थीहरुलाइ शेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम समपन्न गरिएको छ। वि वि ए अध्यनरत विधार्थीहरुलाइ शेयर बजार सम्बन्धी विभिन्न पिषयमा ज्ञान दिने उदेश्यले वर्तमान शेयर बजारको अवस्था र त्यसको विश्लेषण सम्बन्धमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेएको हो।

अतिरिक्त क्रियाकलाप अन्र्तगत सोमवार कलेजको सेमिनार हलमा क्रयक्रमको आयोजना गरिएको थियो | धितोपत्र वोडका सहायक निर्देशक तथा वोड सचिव डा नवराज अधिकारीबाट सहजिकरण गरिएको थियो । सो कार्यक्रममा ५० जना विधार्थी सहभागि भएका वि वि ए कार्यक्रमका निर्देशक विनयविष्णु केसीले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?