Logo

गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने

                     
Logo 2022-04-11 08:04     Desk

13

काठमाडौं २८ चैत्र । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठक आशन्न स्थानीय निकायको निर्वाचनमा हुने चुनावी तालमेललगायत समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ ।

आज गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?