
काठमाडौं २८ चैत्र । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठक आशन्न स्थानीय निकायको निर्वाचनमा हुने चुनावी तालमेललगायत समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ ।
आज गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ ।