Logo

चुनावी तयारीका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै |

                     
Logo 2022-03-15 05:03     Desk

13

काठमाडौँ १ चैत्र|अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचन तयारी रणनीतिबारे छलफल बस्दै छ ।

चुनावी तयारीका लागि बोलाउन लागिएको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय समिति बैठकको एजेण्डा पनि तय हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

बैठकमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिवलगायत पदाधिकारीहरु सहभागी हुने रिजालले बताए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?