Logo

रंगेलीमा माओवादी केन्द्र रित्तियो, मेयर बगडीया र उपमेयर खराल एमालेमा प्रवेश

                     
Logo 2022-03-09 02:03     Desk

13

विराटनगर, २५ फागुन । रंगेली नगरपालिकाका मेयर र उपमेयरनै एमालेमा प्रवेश गरेका छन् ।

बिहिबार नेकपा (एमाले) मोरङले आयोजना गरेको बृहत जनसभामा माओवादी केन्द्रबाट निवर्नाचित मेयर दिलिप बगडीया, उपमेर केशवकुमारी खरालसहित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका हुन् ।

मेयर बगडीया र उपमेयर खराललाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?