Logo

पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथमा

                     
Logo 2022-03-01 07:03     Desk

13

काठमाडौं, १७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथ मन्दिरमा पुगेका छन् । शिवरात्रिका अवसरमा पूजा गर्नका लागि उनी मंगलबार साँझ पशुपतिनाथ पुगेका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिरमा पुगेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?