Logo

८ हजार ४५४ जनामा कोरोना संक्रमण

                     
Logo 2022-01-26 07:01     Desk

13

काठमाडौं, १२ माघ ।नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २० हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ ण्टामा ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?