Logo

प्रदेश १ मा बस्नेत र बरालको मत बराबर, गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी

                     
Logo 2022-01-26 06:01     Desk

13

विराटनगर, १२ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । मत बराबर भएपछि गोला (चिट्ठा) तानेर बस्ने विजयी भएका हुन् ।

गठबन्धनका बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएको थियो । दुबैले ४ हजार ४ सय ८८ मत पाएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?