
विराटनगर, २५ पुस । विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारवाहीको माग गर्दै विद्यार्थी संगठनहरुले प्रदेश १ का मुख्यमन्त्री रजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार विद्यार्थी संगठनहरुले कानुन विपरित अतिरिक्त शुल्क अशुल्ने नोबेल मेडिकल कलेजलाई कारबाही गर्दै मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।