Logo

विराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

                     
Logo 2022-01-08 12:01     Prabesh Bishta

13

विराटनगर : मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौ तारकेश्वर नगरपालिका ७ का २० बर्षीय संग्राम राई रहेका छन् ।

हिजो दिउसो २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाईट्राभेट १२० चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?