Logo

परीक्षामा चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

                     
Logo 2021-12-21 12:12     Prabesh Bishta

चिट चोर्न नदिएको भन्दै प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेपिट गरेका छन्।

स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका विद्यार्थी कुवेर जेठाराले कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन्। कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन्। उनको मोडल अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?