Logo

समयसीमाभित्र कसैको दावी नपरेपछि शङ्कर पोखरेल एमाले महासचिवमा सर्वसम्मत चयन हुदैँ

                     
Logo 2021-11-29 10:11     Prabesh Bishta

नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने भएका छन। बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन्।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ।


लोकप्रिय छुटाउनुभयो कि ?