Logo

पर्सामा घरको छतबाट लडेर एक जनाको मृत्यु

                     
Logo 2021-11-28 07:11     Hamro Biratnagar

सांकेतिक तस्वीर

वीरगंज महानगरपालिका–१४ पिपरा बस्ने अब्दुल मनन अंसारीकी छोरी २ वर्षीया अलिशा खातुनको आफ्नै दुई तले घरको छतबाट लडेर शनिबार राति मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएकी उनको वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?