Logo

अफ्रिकाभन्दा युरोपमा ८६ गुणा बढी भेटिए ओमिक्रोनका संक्रमित

                     
Logo 2021-11-28 11:11     Prabesh Bishta

13

एजेन्सी । आफ्रिकामा भन्दा युरोपमा कोभिड १९ को नयाँ संक्रमण ओमिक्रोन भाइरसका संक्रमित फेला परेका छन् । ओमिक्रोनमा डेल्टाभन्दा ७ गुणा छिटो फैलिने भेरियन्ट मानिएको छ । अफ्रिकामा जहाँ यो फैलिएको त्यहाँ नयाँ बिरामी र मृत्यु दुई महिनादेखि निरन्तर घट्दै गएको बताइएको छ ।

४५  पटक यसको रूप परिवर्तन भएको विशेषज्ञहरुले बताएका छन् । मृत्यु हुनेको संख्या घट्ने क्रममा रहेको अफ्रिकी मेडिलक एसोसिएसनले बताएको छ । संक्रमित बिरामीहरू गम्भीर बिरामी भने छैनन् । तिनीहरूका लक्षणहरू पनि धेरै हल्का रहेको एसोसिएसनले बताएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?