Logo

नारायणी किनारमा यसरी हुँदैछ महाधिवेशनस्थल निर्माणको तयारी

                     
Logo 2021-11-24 05:11     Desk

13

चितवन । १०–१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेको छ ।

यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ ।

मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ, अर्ना, मृगलगायतका जनावर अंकित साइन बोर्ड राखिएको छ । ​​​​​​​

​​​​​​​


लोकप्रिय छुटाउनुभयो कि ?