Logo

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावल

                     
Logo 2021-11-21 02:11     Prabesh Bishta

13

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।

उपाध्यक्ष रावलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन्।

उनले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।

यसअघिको अध्यक्षमा उमेदवारी दिने जनाइसकेका रावलले अहिले उमेदवारी घोषणा गर्न लागेका हुन्


लोकप्रिय छुटाउनुभयो कि ?