Logo

तस्बीरमा हेर्नुहोस विराटनगरमा झिलीमिली बत्तिको रौनक

                     
Logo 2021-11-05 08:11     Desk

13

विराटनगर । हिन्दू नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । तिहार लागेसँगै विराटनगर बजार पनि झिलीमिली भएको छ ।

बजारको बिभिन्न चोकहरुमा झिलीमिली बत्ती बालिएको छ । बजारमा यस्ता कुनै घर छैनन् जहाँ दियो र बत्ति नबालिएको होस् । हिजैदेखि देउसी भैलोसमेत सुरु भएको छ । बच्चादेखि युवा युवती र बृद्धबृद्धासम्म आआफ्नो समूह बनाएर देउसी भैलो खेल्ने क्रम हिजैबाट सुरु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?