Logo

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

                     
Logo 2021-09-03 03:09     Desk

13

सांकेतिक तस्वीर

विराटनगर : मोरङको बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो ।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?