Logo

भारतले उत्पादन गरेको कोभिसिल्ड खोप लगाएका १२ लाख नेपाली जोखिममा

                     
Logo 2021-06-27 12:06     Desk

13

प्रतिनिधिमूलक तस्वीर

बिराटनगर। एस्ट्राजेनेका-अक्सफोर्ड खोप जुन छिमेकी मुल्क भारतद्वारा उत्पादित , सो खोपको भारत बेलायत को  क्लिनिस्यनद्वारा गरेको अध्ययनमा रिपोर्टले अन्तर्राष्ट्रियरस्तरमा सवाल उठान गरेको पाइन्छ  

भारत बेलायत को  क्लिनिस्यनद्वारा गरेको अध्ययनमा रिपोर्टमा खोप लिने एघार व्यक्तिहरूले गुलियन बेरी सिड्रोम (जीबीएस) नामको एउटा दुर्लभ न्यूरोलॉजिकल डिसअर्डर देखापरेको जनाएको भने सो को समाचारले खोप लगाएका १२ लाख नेपालीलाई एस्ट्राजेनिका खोपका बारेमा गम्भीर साइडइफेक्ट देखिएको समाचारले चिन्तित बनाएको

छिमेकी मुल्क भारतमा करिब १२ लाख मानिसहरूलाई एस्ट्राजेनेका-अक्सफोर्ड खोप लगएकोमा केरलको एक मेडिकल सेनटरमा जनालाई गुलियन बेरी सिड्रोम (जीबीएस) देखा परेको भने बेलायत करिब लाख मानिसहरूलाई खोप लगएकोमा  नॉटिंघममा जनालाई सो सिन्ड्रोम देखा परेको  

गुइलाइन-ब्यारे सिन्ड्रोम भनेको के हो?

गुलियन बेरी सिड्रोममा (जीबीएस) शरीरको प्रतिरक्षा गर्ने प्रणालीले झुकिएर आफनै परिधीय स्नायु प्रणालीको भागमा अर्थात (peripheral nervous system) लाई कमजोर पार्ने काम गर्दछ। परिधीय स्नायु प्रणाली अर्थात (peripheral nervous system) मस्तिष्क (brain ) मेरुदण्ड( spinal cord) को बाहिर रहेको नसहरूको नेटवर्क लाई भने गरेको

सो अध्ययनमा रिपोर्टकर्ता वा अनुस्नधानकर्ता अनुसार तुलनात्मक रूपमा हेर्दा खोपको फाइदा धेरै रहेको अनुसन्धानकर्ताहरुले सो अध्ययन घटनाप्रति सतर्क गर्नु उद्धेशयले सो रिपोर्ट जारि गरेका जनाएका

मृत्युदर भने निकै कम

बेलायती कम्पनीबाट उत्पादित खोप लगाएका मानिसहरूमा विभिन्न किसिमका समस्या देखा परेको सही हो, डा. आचार्यले भन्नुभयो– विश्व स्वास्थ्य संगठनले मान्यता दिएको उक्त खोपको प्रभावकारिता ८० प्रतिशत मात्र छ भन्ने तथ्य बिर्सन मिल्दैन । तर अनुसन्धानदाताले अहिले उक्त खोपको प्रभावकारिता ५० प्रतिशत मात्रै रहेको बताउन थालेको आँकडालाई पनि उत्तिकै ध्यान दिन आवश्यक छ ।

भारतमा कोरोना संक्रमणविरुद्धको अभियानमा पहिलो लाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा निकायलगायतका अन्य सेवामा कार्यरयत नागरिकलाई भारतमा उत्पादित कोभिसिल्ड दुवै डोज खोप लगाएका अधिकांशलाई कोरोना संक्रमण देखिएको पनि डा. आचार्यले बताउनुभयो ।एस्ट्राजेनिका वा कोभिसिल्ड खोप लगाएकाहरूमा मृत्युदर भने निकै कम रहेको उहाँले प्रस्ट पार्नुभयो ।

यो समाचार अन्तर्राष्ट्रियरस्तरमा प्रकाशित अनलाइन संचार माध्यममा प्रेसित गरिएको सुचनामा आधारित जस को लिङ्कहरु तल जोडिएका

बिज़नेस सटेनद्रड मा प्रकाशित ख़बर 

मेडपेज टुडेमा प्रकाशित ख़बर

हेल्थ इयुरोपामा प्रकाशित ख़बर

न्युज अफ नेपालमा प्रकाशित ख़बर 

 


लोकप्रिय छुटाउनुभयो कि ?