Logo

विराटनगरबाट भन्सार छलि गरि ल्याएको अवैध सामान बरामद

                     
Logo 2021-03-22 12:03     Hamro Biratnagar

13

 

विराटनगर : भारतबाट भन्सार छली गरेर ल्याएको ठुलो परिमाणको अवैध सामान प्रहरीले विराटनगर ७ स्थित शनिमन्दिर रोडबाट बरामद गरेको छ।

शनिमन्दिर परिसरबाट सोमबार प्रहरीले ४ बोरा सर्ट बरामद गरेको छ। भारतबाट तस्करी गरेर नेपालतर्फ लगिँदै गरेको सूचनाका आधारमा प्रहरी सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर १४ जतुवाका ३२ वर्षीय विजय यादव रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी ..


लोकप्रिय छुटाउनुभयो कि ?