Logo

विराटनगर नजिकै कटहरीमा ट्रिपर ले किचेर घटना स्थलमै एकजनाको मृत्यु

                     
Logo 2021-03-21 06:03     Hamro Biratnagar

13

विराटनगर संग सीमा जोडिएको मोरङ को कटहरीमा ट्रिपर ले किचेर आईतवार साँझ एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

कटहरी चोक देखि करिब एक सय मिटर पूर्व पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ट्रिपरले साइकल यात्री स्थानीय बुच्ना मारीकलाई ठक्कर दिएर किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । थप विवरण केही बेरमा

Video -> https://www.facebook.com/HamroBiratnagar2016/videos/112633380796128/


लोकप्रिय छुटाउनुभयो कि ?