Logo

खनाल-नेपाल समूहको युवासंघमा अध्यक्षमा नरेश शाही

                     
Logo 2021-03-21 02:03     Desk

13

नेकपा (एमाले) नेपाल-खनाल समूहले युवासंघको अध्यक्षमा नरेश शाहीलाई चयन गरेको छ । काठमाडौंमा भएको भेलाले शाहीको अध्यक्षतामा ६०१ जनाको केन्द्रीय कमिटी गठन गरेको छ ।  नयाँ कमिटीलाई वरिष्ठ नेता झलनाथ खनालले सपथ खुवाएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?