Logo

कलंकीमा एक व्यक्तिको ढुंगाले हानेर हत्या, संलग्नताको आरोपमा एक जना पक्राउ

Logo 2021-03-21 02:03     Desk

13

काठमाडौंको कलंकीमा एक पुरुषको हत्या भएको छ । उनको हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

ती युवकको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय दिनेश थापालाई पक्राउ गरेको हो ।

कलंकीको सडकपेटीमा सुतीरहेका एक पुरुषको ढुंगाले हानेर हत्या भएको थियो । करिब ५५ वर्षीय ती पुरुषको कलंकीको थापागाउँमा बिहान ढुंगाले हिर्काउँदा मृत्यु भएको हो ।

प्रहरीका अनुसार ढुंगाले हानेर घाइते भएका ती पुरुषको उपचारका क्रममा सहिद अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका थापाले आरोप स्वीकार गरेका छन् ।

लोकप्रिय छुटाउनुभयो कि ?