Logo

मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु

                     
Logo 2021-03-18 11:03     Hamro Biratnagar

13

मोरङको सुन्दरहरैँचा ५ मा भएको दुर्घटनामा सुरज चौधरीको मृत्यु भएको छ ।

सुन्दरहरैचा ५ स्थित भित्री कच्चि सडक खण्डको तेलिया खोलाको पुलमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३७ प ७४४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा मोटरसाईकल पछाडि बसेका अन्दाजी २५ का सुरज चौधरी पुल मुनि मृत अबस्थामा भेटीएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक राजेश चौधरी भने फरार रहेको र उनको खोजी कार्य भईरहेको गछिया प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?