Logo

अन्नपूर्ण पोस्टका २८ पत्रकारले दिए सामूहिक राजीनामा

                     
Logo 2021-03-18 11:03     Desk

13

अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् ।

पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीसहित २८ जनाले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।  व्यवस्थापन पक्षको दबाबका कारण बाध्य भएर राजीनामा दिनुपरेको उनीहरूले उल्लेख गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?