Logo

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

                     
Logo 2021-03-16 10:03     Desk

13

आज (मंगलबार) दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

संसद सचिवालयले बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ । जसअनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीअनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् । त्यस्तै आजको बैठकमा तत्कालीन संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकामा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।


लोकप्रिय छुटाउनुभयो कि ?