Logo

भायानेटले ल्यायो एक रुपैँयामा सेट–अप बक्स अफर

                     
Logo 2021-03-11 11:03     Desk

13

विराटनगर, २७ फागुन । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक भायानेट कन्पनीले एक रुपैँयामा सेट–अप बक्सको अफर ल्याएको छ । आफ्ना ग्राहकलाई सेवा र अफर प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडी रहेको भायानेटले एक रुपैँयामा सेट–अप बक्सको अफर सार्वजानिक गरेको हो ।

सो अफर अन्तर्गत ग्राहकहरुले अब भायानेटको १ वर्षको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्स एक रुपैँयामा खरिद गर्न पाउनेछन् । त्यसैगरी १ महिनाको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्सको मूल्य एक हजार पर्नेछ, ३ महिना र ६ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य ५०० पर्ने छ । यो अफरको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई न्यूनतम मूल्यमा भायाटिभी मार्फत् अधिकतम मनोरञ्जन प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?