Logo

२० हजार जनमुक्ति सेनाको १९ अर्ब पैसा प्रचण्डले नै खाएको बिप्लवको आरोप

                     
Logo 2021-03-09 10:03     Desk

13

काठमाडौं, फागुन २५ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २० हजार जनमुक्ति सेनाको १९ अर्ब पैसा प्रचण्डले खाएको खुलासा गर्नुभएको छ । उहाँले शिविरमा रहेका लडाकुका लागि विनियोजित १९ अर्ब खोई भनी प्रचण्डलाई कडा प्रश्नसमेत गर्नुभएको छ ।

‘बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ । जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कस्ले खायो? हामीले त्यसकाविरुद्ध लड्यौं र उठ्यौं,’ बिप्लवले भन्नुभयो । प्रचण्डले लडाकूको नाममा राखिएको रकम आफैले खाएको खुलासा यसअिघ तात्कालिन माओवादीका धेरै नेताहरुले गरिसक्नु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?