Logo

शान्ति युवा क्लबद्वारा विराटनगर–११ का महिलाहरुसँग अन्तरकृया

                     
Logo 2021-03-08 11:03     Desk

13

विराटनगर, २४ फागुन । शान्ती युवा क्लबले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज विराटनगर ११ का महिला हरुसँग अन्तरक्रिया गरेको छ ।

उक्त कार्यक्रममा वडाध्यक्ष ७ तिर्थेन्द्र न्यौपाने, वार्ड नम्बर ११ कि वाडा सदस्य इन्दिरा गिरि, वडा सदस्य रिन्की पासवान, वरेक नेपालबाट गोमा भन्डारी, सामाजिक अभियानता पेरिस सुवेदी, युवा नेता भोला भन्डारी, अभियानता देवा यादव र क्लब का अध्यक्ष बिपुल चौधरी लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा महिला हिंसा, महिला हरुलाई प्रदान गरिएको अवसर र महिला ससक्तिकरण को बिषयमा छलफल गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?